भूपूगोर्खा सम्बन्धी त्रिपक्षीय वार्ता नौटंकी हो — गेसो

चिरन शर्मा । लन्डन । बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली दूतावासका … Continue reading भूपूगोर्खा सम्बन्धी त्रिपक्षीय वार्ता नौटंकी हो — गेसो